ताजा समाचार
आ.व. २०७७/७८ को नीति तथा कार्यक्रममा सुझाब संकलन सम्बन्धमा !!!!!!!!!!!!!
प्रस्तुत विषयमा उमाकुण्ड गाउँपालिकाले आगामी आ.व. ०७७÷०७८ को लागी निती तथा कार्यक्रम तैयार गर्ने कार्य गरिरहेको छ । गाउँपालिकाको आगामी आ.व.को निती तथा कार्यक्रममा समावेश गर्नुपर्ने विभिन्न विषयहरुको सन्दर्भमा कुनै सुझाव भएमा उक्त सुझाव तपशिलको ठेगानामा उपलव्ध गरिदिनुहुन गाउँपालिका बासी आदरणिय महानुभावहरु समक्ष गाउँपालिका हार्दिक अनुरोध गर्दछ ।
पत्रचार गर्ने ठेगाना
उमाकुण्ड गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
प्रिति रामेछाप ।
ईमेल गर्ने ठेगाना
ito.umakundamun@gmail.com
umakundaruralmunicipal73@gmail.com
श्री शेर बहादुर सुनुवार
गाउँपालिका अध्यक्ष