FAQs Complain Problems

ताजा समाचार

सूचना तथा समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको अन्तिम चरणमा

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उमाकुण्ड गाउपालिकाको
सवै वडा मा बेरोजगार को सुचिमा सुचिकृत युबाहरुको सहभागितामा
सडक तथा मर्मतको काम संचालन भैरहेको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रमका

उमाकुण्ड गाउपालिकाले आ.व.०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेको छ

 सुन्दर समृद् र विकशित उमाकुण्डको आधार कृषि पर्यटन जलश्रोत र सम्पन्न 
 पूर्वाधार भन्ने मूल नाराका साथ उमाकुण्ड गा पा ले आ व ०७६/०७७ को
 वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेको छ । आ. व.
०७६/०७७ को लागि उमाकुण्ड  गा पा ले ४६ करोड ५६ लाख ४९ हजार को वजेट

मेलमिलाप कर्ता भेला तथा पुनर्ताजकी तालिम कार्यक्रम

  उमाकुण्ड गाउपालिका न्यायिक समिति को आयोजनामा मेलमिलाप कर्ता भेला तथा पुनर्ताजकी कार्यक्रम शुरु भयको छ।
न्याय सम्पादनलाई छिटो, छरितो,भरपर्दो र प्रभावकारी बनाउन मेलमिलाप कर्ताहरुको पुनर्ताजकी एबम क्षमता विकास गर्ने

उमाकुण्ड गाउँपालिकामा जिल्ला अदालत र सरकारी वकिलको कार्यालय को संयुक्त अन्तरक्रिया कार्यक्रम

    मिति २०७६ असार ७ गते शनिबार उमाकुण्ड गाउँपालिकाको वडा न ४ प्रिती स्थित चण्डेश्वरि मा.वि.को हलमा जिल्ला अदालत रामेछाप र जिल्ला सरकारी वकिलको कार्यालय रामेछापको संयुक्त आयोजनामा न्यायिक सम्बाद र समुदायमा सरकारी वकिल कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अथिति

Pages

//