FAQs Complain Problems

सूचना तथा समाचार

उद्धारको व्यवस्था मिलाईएको सम्वन्धमा

      प्रस्तुत विषयमा नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण काठमाण्डौ लगाएत देशको विभिन्न भुभागमा रहनुभएको उमाकुण्ड बासी दाजुभाई तथा दिदीबहिनीहरु समस्यामा परि अलपत्र परिरहेको प्रति उमाकुण्ड गाउँपालिकाको गम्भिर ध्यानाकर्षन भएको छ ।यसरी समस्यामा  परि अलपत्र पर्ने नागरीकहरुको उद्धारको लागी उमाकुण

समन्यव राहत र उद्दार गर्ने सम्बन्धि गाउँपालिकाको सूचना !!!!!!!!!

प्रस्तुत विषयमा कोरोना संक्रमणलाई रोकथाम  तथा नियन्त्रण गर्नको लागी नेपाल सरकारले देशमा लक डाउन गरिरहेको छ । यसरी सरकारले घोषना गरेको लक डाउनको कारण मानिसहरुको दैनिक जनजीवन प्रभावित भैरहेको छ । रोजगारी, अध्ययन, विभिन्न पेशा तथा व्यवसाय र अन्य बिभिन्न कामको सिलसिलामा काठमाण्डौ,

दस्तावेज: 

नियमित औसधि सेवन गर्ने दिर्घ रोगि हरुलाई अत्यन्त जरुरि सूचना !!!!!!!!!!!!!!!!

प्रस्तुत विषयमा कोरोना भाईरस संक्रमण रोकथामको लागी नेपाल सरकारले घोषणा गरेको लक डाउनको कारण उमाकुण्ड गाउँपालिकामा स्थाई बसोबास गर्ने नियमित औषधि सेवन गर्नुपर्ने दिर्घरोगीहरु ओषधि अभावका कारण समस्यामा परेको प्रति उमाकुण्ड गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । लक डाउन अवधि भरि

Pages