FAQs Complain Problems

स्वास्थ्य उपचार कोष स्थापना !!

उमाकुण्ड गाउँपालिकाले गाउँपालिका अन्तर्गतका सामुदायिक विध्यालयमा कार्यरत शिक्षक ,विद्यालय कर्मचारी र बाल विकाश सहजकर्ताहरुको 

स्वास्थ्यको  ख्याल गर्दै आ.व. २०७६/७७ को बजेटबाट रु . ३ लाखको स्वास्थ्य उपचार कोष स्थापन गरिएको  सम्बधित सबै शिक्षक कर्मचारी तथा 

बाल बिकाश सहजकर्ताहरुलाई जानकारी गराईन्छ |

 

 

आर्थिक वर्ष: